पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन ( फाेटाे फिचर )

पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन ( फाेटाे फिचर )

कास्की : लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक दूरी कायम राख्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको अनेरास्ववियूका एक नेताले बताए ।

सम्बन्धित खवर