नेपालको उदयपुर, कपिलबस्तु तथा पर्सामा ७ जना नयाँ कोरोना संक्रमितहरुको संख्या थपिएको छ उदयपुरमा ३ जना, कपिलबस्तुमा ३ जना र पर्सामा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा पोजेटिभको संख्या १०९ पुगेको छ ।