लोकदोहोरी गायिका विष्णु माझीकी आमाकाे निधन

लोकदोहोरी गायिका विष्णु माझीकी आमाकाे निधन

स्याङजा : लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक परेको छ ।

उनकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा स्याङ्जाको चापाकोट नगरपालिका–८ मा रहेको आफ्नै घरमा निधन भएको हो ।

लामो समयदेखि उच्च रक्तचापको बिरामी रहेकी माझीको शुक्रबार निधन भएको पविारले जनाएको छ ।

उनका श्रीमान्, १ छोरा र २ छोरी रहेका छन् ।

सम्बन्धित खवर