बिराटनगरका मस्जिदमा पनि अनुगमन सुरु

बिराटनगरका मस्जिदमा पनि अनुगमन सुरु

नरेस कुमार लाभ, बिराटनगर

कोरोनाको उच्च जोखिम बढ्दै गएपछि बिराटनगरका मस्जिदमा पनि अनुगमन सुरु भएको छ । मोरङ प्रहरीले शुक्रबारबाट बिराटनगरका मस्जिदहरुको अनुगमन थालेको हो ।

उदयपुर लगाएतका विभिन्न जिल्लाका मस्जिदमा भारत लगाएत अन्य मुलुकका मुस्लिमहरु रहेको पाइन थालेपछि प्रहरीले अनुगमन थालेको डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । लकडाउनका कारण नेपालमा रोकिएका मुस्लिमहरुको अधिकांस बसाइ मस्जिदमा पाइने गरेको छ । मोरङमा पनि त्यस्तो हुन सक्ने भन्दै प्रहरीले अनुगमन थालेको हो ।

सम्बन्धित खवर