कोरोना भाईरसबाट अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो

कोरोना भाईरसबाट अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो

 

चीनबाट महामारीको रुपमा फैलन शुरु गरेको कोरोनाभाइरसका अहिले विश्वका २ सय भन्दाबढी देशमा फैलिसकेको छ । विभिन्न मुलुककमा कोरोनाका संक्रमित बिरामी बढ्दै गइरहेका छन् ।

यससँगै अमेरिकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ । यस्तै अमेरिकामा मात्र कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार २ सय २३ पुगेको छ । कोरोनाका संक्रमित ८५ हजार ९ सय २२ जना बिरामी भने उपचार पछि ठिक भइसकेका छन् ।

सम्बन्धित खवर