निजामति कर्मचारी संगठनद्वारा सिन्धुली अस्पताललाई आर्थिक सहयोग

निजामति कर्मचारी संगठनद्वारा सिन्धुली अस्पताललाई आर्थिक सहयोग

 

सिन्धुली,८ बैशाख –सिन्धुली अस्पतालमा कोरोना भाइरसको सम्भावित जोखिमको न्यूनीकरणका सहयोग जुट्ने क्रमजारी छ ।

यसै क्रममा नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवस कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि सिन्धुली अस्पताललाई आर्थिक सहयोग गरेर को छ ।

संगठनको ३१ औं स्थापना दिवसका अवसरमा संगठनले आइतबा अस्पताललाई १५ हजार ५५५ रुपैंया अस्पताललाई सहयोग गरेको हो ।
संगठनका अध्यक्ष अमर भुजेल र ट्रेड युनियनका अध्यक्ष फणिन्द्र ढुंगेलले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खवर