नेपालमा थप एक जनालाई कोरोना संक्रमण भएको पृष्टि

नेपालमा थप एक जनालाई कोरोना संक्रमण भएको पृष्टि

 

काठमाडौँ ,१ बैशाख– रौतहटमा पनि कोरोना भाइरस कोभिड (१९ का संक्रमित फेला परेका छन्।

क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो।

यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिनु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

सम्बन्धित खवर