कोरोनाबाट मृत्यृ हुनेको सङ्ख्या ९७ हजार नाघ्यो

कोरोनाबाट मृत्यृ हुनेको सङ्ख्या ९७ हजार नाघ्यो

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या ९७ हजार नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर ९७ हजार ५ सय ५० जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ३२ हजार ८ सय ३३ जना संक्रमित छन् । भने उपचार पछि ३ लाख ६६ हजार ५ सय ८७ जना घर फर्केका छन।

सबैभन्दा बढी इटलीमा १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १७ हजार ५५ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ४ लाख ७५ हजार २ सय ३७ जना संक्रमित छन्।

सम्बन्धित खवर