कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार नाघ्यो

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या ८९ हजार नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर ८९ हजार ९ सय ७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख ३६ हजार ६ सय ५२ जना संक्रमित छन् । भने उपचार पछि ३ लाख ४० हजार ३ सय ४९ जना घर फर्केका छन।

सबैभन्दा बढी इटलीमा १७ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १४ हजार ८ सय १८ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ४ लाख ३५ हजार २ सय ८९ जना संक्रमित छन्।

सम्बन्धित खवर