कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या ८२ हजार नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर ८२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३० हजार ५ सय १६ जना संक्रमित छन् । भने उपचार पछि ३ लाख १ हजार ८ सय २८ जना घर फर्केका छन।

सबैभन्दा बढी इटलीमा १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १२ हजार ८ सय २३ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ४ लाख ३ सय २३ जना संक्रमित छन्।

सम्बन्धित खवर