कोरोनाबाट विश्वभर ७० हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वभर ७० हजार भन्दा बढीको मृत्यु

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या ७० हजार नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर ७० हजार ५ सय ६७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ८८ हजार ८० जना संक्रमित छन् । भने उपचार पछि २ लाख ७२ हजार ९ जना घर फर्केका छन।

सबैभन्दा बढी इटलीमा १५ हजार ८ सय ८७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ९ हजार ६ सय २४ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ३ लाख ९ हजार ३ सय ९ जना संक्रमित छन्।

सम्बन्धित खवर