सुनवर्षीमा १५ वर्षकी बालिका बालात्कृत

सुनवर्षीमा १५ वर्षकी बालिका बालात्कृत

रबिन्द्र बराल, रंगेली

मोरङको सुनवर्षीमा १५ वर्षकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा सुनवर्षी ४ टकुवाका १९ वर्षीय अमरदिप यादवलाई रंगेली प्रहरीले पक्राउ गरेको छ ।

फुपुको घरमा बस्दै आएकी बालिकालाई कोठा भित्रै प्रवेश गरी शुक्रबार राति बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनुभयो । निज पिढक यादवलाई जवरजस्ती करणी मुद्धामा कार्वाही अगाडी बढाएको दाहालले बताउनुभयो ।

सम्बन्धित खवर