अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्र २ सय ६४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या भने २ लाख नाघिसेकको छ ।
अमेरिका अहिले कोरोना भाईरसको उच्च जोखिममा रहेको छ । कोरोनाबाट विश्वमा धरै संक्रमित हुनेको संख्यामा अमेरिका छ ।