आछाममा मृत अवस्थामा भेटिए वडा सदस्य साउद

आछाममा मृत अवस्थामा भेटिए वडा सदस्य साउद

अछाममा एक जना जनप्रतिनिधि मृत भेटएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।

बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साउदले जानकारी दिनुभएको छ । घटनको थप विबरण भने आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर