चैत्र ४, मंगलबार
रबिन्द्र बराल
रंगेली नगरपालिका ८ मा रहेको चन्डिका डिस्टिलरीले आफ्ना कामदारहरु लाई माक्स बितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना फैलिए पछि कामदार हरुलाई सुरक्षित रहन का लागि कामदार हरु लाई २ सय पिस माक्स बतरण गरेको मेनेजर ओमकार थापा ले बताए । सबै कामदार लाई काम गरि सकेपछि र दैनिकी साबुनपानीले हात घुने र सबै स्थानमा साबुनको पानीको व्यवस्था समेत गरिने थापाले बताए । यदि कुनै कामदार लाई रुघा खोकी ज्वरो आएमा नजिकैको अस्पताल मा स्वास्थ्य परिक्षण समेत गराउन आग्रह समेत गरेका छन । चन्डिकामा कार्यरत एक सय कामदार हरुलाई माक्स बितरण गरिएको हो ।