कास्कीमा भूकम्पको धक्का महसुस

कास्कीमा भूकम्पको धक्का महसुस

कास्की र आसपासका जिल्लामा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। कास्की केन्द्रबिन्दु भएर आइतबार साँझ ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुश भएको थियो। विशेषतः कास्कीमा भूकम्पको ठूलो धक्का महसुस गरिदा स्थानीयबासी त्रसित भएका छन्।

सम्बन्धित खवर