सेल्फी खिचाँैला सार्वजनिक

सेल्फी खिचाँैला सार्वजनिक

कलाकार विल्सन विक्रम राई र गायिका मेलिना राईको आवाजमा नयाँ गीत ‘सेल्फी खिँचौँला’ सार्वजनिक गरिएको छ।

तक्मे प्रोडक्सनबाट तयार गीतलाई विल्सन आफैले लेखेका हुन्।

दीपक शर्माको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेन्जमा तयार गीतको भिडियोमा बुद्धि तामाङ, रजनी गुरुङ र गायक तथा रचनाकार स्वयंको अभिनय रहेको छ।

सुरेन बासेलको कोरियोग्राफीमा तयार गीतको भिडियोमा विल्सनकै निर्देशन देख्न सकिन्छ।

प्रेमभाव बोल्ने गीतको भिडियोलाई विल्सनले केही हास्य शैलीमा तयार गरेका छन्।

सम्बन्धित खवर