पारिवारिक नीजि वनको छैटौं स्थापना दिवश

पारिवारिक नीजि वनको छैटौं स्थापना दिवश

पथरी, पारिवारिक नीजि वन समिति मोरङको छैटौं स्थापना दिवशका अवसरमा पथरी शनिश्चरेमा कार्यक्रम सम्पन्न भएको छ ।

समितिका प्रदेश नम्वर १ का अध्यक्ष गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वधाई तथा शुभकामना आदान प्रदान गरिएको छ ।

साथै, जिल्ला सचिव नवीन पौडेल प्रदेशतर्फको सचिव बनेकाले उनको रिक्त रहेको पदमा जिल्ला सदस्य यमाकान्त कोइरालालाई मनोनयन गरिएको छ ।

सम्बन्धित खवर