सुर्खेत वीरेन्द्रनगरको सडक छेउमा बदाम बेचेर गुजरा चलाउँदै आउनुभएकी ७१ वर्षीया जमुना ढकाल । दैनिक चारदेखि पाँच पाथीसम्म बदाम बिक्री हुने ढकाल बताउनु हुन्छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…