करेन्ट लाग्दा एकजनाको मृत्यु

करेन्ट लाग्दा एकजनाको मृत्यु

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। इटहरी ६ वीपी चोक नजिकै करेन्ट लागेर बिहीबार साँझ यहाँका ५२ वर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार तीनतला छतको माथि पाइप सार्ने क्रममा न्यौपानलेलाई बिजुलीको तारले छोएको थियो। घाइते भएका उनको विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर