१७ हजार घुससहित कार्यालय सहयोगी पक्राउ

१७ हजार घुससहित कार्यालय सहयोगी पक्राउ

बुटवल : उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो।

मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। उनी करारमा सहयोगीको रुपमा नियुक्त भएका थिए।

सम्बन्धित खवर