पाँचथरमा पम्पिङ खानेपानी आयोजना निर्माण

पाँचथरमा पम्पिङ खानेपानी आयोजना निर्माण

खानेपानीको चरम अभाव रहेको पाँचथरको कुम्मायक–५ स्थित पम्पिङ खानेपानी आयोजना निर्माण भएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५१ करोडको लागतमा तमोर वृहत् पम्पिङ खानेपानी आयोजना निर्माणको उद्घाटन गरेका हुन् । पम्पिङ प्रविधिबाट तमोर नदीको पानी घरघरमा वितरण भएपछि खानेपानीको समस्या अन्त्य भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर