रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान गठन

रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान गठन

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान गठन हुने भएको छ ।

नेपाल प्रहरीका पूर्व डिआइजी खरेले भ्रष्टाचारको विरोधमा अभियान चलाउने भनिएको हाम्रो नेपाल हामी नेपालीको नेतृत्व गर्ने भउका हुन् ।

बिहीबार काठमाडौंमा सो अभियानको औपचारिक घोषणा हुने जनाइएको छ ।

केही पूर्वप्रशासकसमेत सम्मीलित हुने सो अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्दै सुशासन, राष्ट्रहित र नागरिक अधिकारलाई मुख्य प्राथमिकताका साथ अघि बढाउने बताइएको छ ।

सम्बन्धित खवर