संविधान संशोधनमा नलाग्न अनेरास्ववियूको चेतावनी

संविधान संशोधनमा नलाग्न अनेरास्ववियूको चेतावनी

ऐन महर, अध्यक्ष अनेरास्ववियू

नेपालीमा एउटा उखान चर्चित छ : “काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर ” सन्दर्भ संविधान संशोधन को हो। अहिलेको मुख्य कार्यभार भनेको बिकास र समृद्धिको अभियान लाई सार्थक बनाउने हो। युवा रोजगारी सिर्जना गर्नु हो त्यसै गरि निशुल्क रुपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिनु होला। तर यतिबेला संविधान संसोधनको बिषय यो जनमतको घोर अपमान हो।

यद्यपि संविधान गतिशिल दस्ताबेज हो र देश र जनताको आवस्यकता बमोजिम संशोधन हुन्छ ।तर जनमतको अपमान हुने गरि यतिबेला गरिने संशोधन कुनै पनि हालतमा मान्य हुने छैन। नेकपा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्यथा अनेरास्ववियू यो निर्णय को खिलाफमा सशक्त रुपमा लाग्ने जानकारी गराउन चाहन्छु।

सम्बन्धित खवर