बासकोटालाई बचाउन काग्रेंस जस्तो सडकमा जादैनौँ हामी :ऐन महर

बासकोटालाई बचाउन काग्रेंस जस्तो सडकमा जादैनौँ हामी :ऐन महर

काठमडाैं । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुुल बाँस्कोटाबारे घुस मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको तरंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दायरामा ल्याउन माग गरेका छन् ।

संयोजक महरले बाँस्कोटा दोषी भएमा सजायको भागिदार हुने र नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अफ्ताव आलम प्रकरणमा देखाएको जस्तो व्यवहार नदेखाउने समेत जनाएका छन् ।

उनले धैर्य गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले राजीनामा दिएर मार्ग प्रशस्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरि कानूनी दायरामा ल्याउनु नै उचित हुने४ तर्क राखेका छन् ।

यस्तै महरले बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नजाने समेत प्रष्ट पारेका छन् ।

सम्बन्धित खवर