शुक्रबार देशभर सार्वजनिक विदा

शुक्रबार देशभर सार्वजनिक विदा

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ

सम्बन्धित खवर