अभियन्ता सम्मेलन २०२०, प्रदेश २, नेपालको प्रभावकारी तथा फलदायी आयोजनको लागि विभिन्न क्षेत्रका विज्ञ तथा दक्ष व्यक्तित्वहरुको सल्लाह, सुझाव, मार्ग दर्शन अति नै आवश्यक रहेकोले यस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरुको ३८ सदस्य सल्लाहकार बोर्ड गठन गरिएको छ ।
विश्वमा पहिलो चोटि आयोजना हुन लागेको यस प्रकारको बृहत र बहुक्षेत्रीय फरमेटको अभियन्ता सम्मेलनको चुस्त, दुरुस्त तथा सफल आयोजनको लागि उक्त सल्लाहकार बोर्ड आवश्यक थियो । यस सल्लाहकार बोर्ड (बोर्ड अफ एड्भाइजरस) मा नेपाल, भारत, दुबई, जर्मनी, युके, अमेरिका तथा अन्य मुलुकमा बसोबास गर्ने बहुक्षेत्रीय नेपाली तथा विदेशी विज्ञहरु रहेको भोरका संस्थापक राज कुमार महतोले जानकारी दिए ।
सल्लाहकार बोर्ड (बोर्ड अफ एड्भाइजरस) का सल्लाहकारहरुको संक्षिप्त विवरण (अल्फाबेटिकल अर्डरमा) यस प्रकार छ ।
१. श्री बन्दना राणा, उपाध्यक्ष, यूएन सिडअ कमिटी
२. श्री बसन्त कुमार कुशवाहा, अध्यक्ष, अन्तरराष्ट्रिय समिती, नन रेजिडेन्स मधेशी एसोसिएसन
३. प्रा.डा. भोगेन्द्र झा, उपाध्यक्ष, नीति आयोग, प्रदेश २ सरकार, नेपाल
४. श्री बिसु कुमार केसि, पुर्व सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश २ सरकार, नेपाल
५. डा. बुचरु पासवान, बरिष्ठ साहित्यकार तथा लेखक, बिहार, भारत
६. श्री धिरेन्द्र प्रेमर्शी, लेखक, कलाकार, गायक, संचारकर्मी, काठमाडौं, नेपाल
७. डा. दिप नारायण महतो, एसोसिएट प्रोफेसर र एपलाईड फिजिसिस्ट, न्यूयोर्क, अमेरिका
८. श्री दीपेन्द्र झा, मुख्य न्यायधिवक्ता, प्रदेश २ सरकार, नेपाल
९. श्री दीर्घ राज श्रेष्ठ, जन स्वास्थ्य विद्, काठमाडौं, नेपाल
१०. श्री जगदीश शर्मा, बरिष्ठ संचारकर्मी, वीरगंज, प्रदेश २, नेपाल
११. डा. खेम कार्की, असिस्टेन्ट प्रोफेसर, इन्सटिच्यूट अफ मेडिसिन, काठमाडौं, नेपाल
१२. डा. किरण रुपाखेती, सह सचिव, राष्ट्रिय योजना आयोग, नेपाल सरकार, काठमाडौं, नेपाल
१३. डा. ख्रिष्ट रोय, बरिष्ठ प्राविधिक सल्लाहकार, केएर अमेरिका, अमेरिका
१४. डा. लोक पोख्रेल, असिस्टेन्ट प्रोफेसर, इस्ट क्यारोलिना यूनिभर्सिटी
१५. प्रा. मधु दिक्षित देवकोटा, कार्यकारी अध्यक्ष, उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईन्सटिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलिड साइन्स, काठमाडौं, नेपाल
१६. श्री महावीर पुन, अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं, नेपाल
१७. श्री महेन्द्र नारायण महतो, हेड अफ प्रोग्राम्स, अक्सफाम, काठमाडौं, नेपाल
१८. डा. महेन्द्र नारायण राम, बरिष्ठ साहित्यकार तथा लेखक, बिहार, भारत
१९. डा. महेन्द्र प्रसाद श्रेष्ठ, सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार
२०. श्री मनिष झा, संयोजक, भिजिट नेपाल २०२०, प्रदेश २, नेपाल
२१. मा. मोहना अन्सारी, सदस्य तथा प्रवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल
२२. डा. नरेन्द्र कुमार मिश्र, हेड अफ अफिस, यूएनएफपिए, प्रदेश २, नेपाल
२३. श्री निर्मल शर्मा, कलाकार, निर्माता र निर्देशक, काठमाडौं, नेपाल
२४. डा. रविन्द्र कुमार यादव, एनआरएमए, दुबई
२५. डा. राजेन्द्र विमल, बरिष्ठ सांस्कृतिक तथा साहित्य विज्ञ र लेखक, जनकपुरधाम, नेपाल
२६. श्री राजेन्द्र थापा, लेखक, गीतकार, र विषलेश्क, काठमाडौं, नेपाल
२७. डा. राजु बाबु श्रेष्ठ, पुर्व प्रहरी निरिक्षक, गीतकार र लेखक, नेपाल
२८. डा. राम भरोस कापरी भ्रमर, बरिष्ठ सांस्कृतिक तथा साहित्य विज्ञ र लेखक, जनकपुरधाम, नेपाल
२९. डा. राम कृष्ण शाह, यूएन रिप्रेजेन्टेटिभ, यूएन हेडक्वाटर, यूएसए
३०. श्री रिता थापा, संस्थापक, टेवा, काठमाडौं, नेपाल
३१. श्री सलमा खातुन, उप मेयर, पोखरिया नगरपालिका, पर्सा, प्रदेश २, नेपाल
३२. डा. शम्भु आचार्य, निर्देशक, विश्व स्वास्थ्य संगठन, जेनेभा, स्वीटजरल्यान्ड
३३. श्री सुनिल साह, सभापति, एनआरएनए, यूएसए च्याप्टर
३४. डा. सुधिर खनाल, प्राविधिक अधिकृत, दक्षिण पुर्वि एसिया क्षेत्र, विश्व स्वास्थ्य संगठन, भारत
३५. श्री सुरक्षा पन्त, अभियन्ता र नायिका, काठमाडौं, नेपाल
३६. प्रा. डा. सुरेन्द्र लाभ, प्रोफेसर, टियु, नेपाल
३७. श्री उदय कुमार बरबरिया, मेयर, पोलिटिकली हिस्टोरीली सिटी शहिदनगर नगरपालिका, घनुषा, प्रदेश २, नेपाल
३८. श्री विजय कुमार सरावगी, मेयर, वीरगंज महानगरपालिका, पर्सा, प्रदेश २, नेपाल
बोर्ड अफ एडभाइजरसका ३८ जना सल्लाहकारहरुले अभियन्ता सम्मेलन २०२०, नेपालको अवधारणा पत्र, कार्यक्रम तालिका, अभियन्ता अवार्ड, सांस्कृतिक सांझ, प्राविधिक सत्र तथा व्यवस्थापकिय पक्षहरुमा उचित सल्लाह, सुझाव तथा मार्ग दर्शन प्रदान गर्ने कार्य प्रमुख जिम्मेवारी हो ।