देशभर चिसो बढ्यो

देशभर चिसो बढ्यो

आज दिन भर जसो नै तुवालो लाग्ने भएको छ । तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले आज दिनर तुवालो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएकाले पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भाबना रहेको महाशाखाले जनाएको छ । बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर