चितवनको माडीमा महिलामाथि सामूहिक करणी

चितवनको माडीमा महिलामाथि सामूहिक करणी

चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन्।

सम्बन्धित खवर