७१ औं गणतन्त्र दिवस मनाउँदै भारत

७१ औं गणतन्त्र दिवस मनाउँदै भारत

भारतले आज ७१ औं गणतन्त्र दिवस मनाउँदै छ । दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ब्राजिलका राष्ट्रपति जेयर बेलसोनारो प्रमुख अतिथि छन् । यो पटक गणतन्त्र दिवसमा राष्ट्रिय युद्ध स्मारक पनि सामेल गराइने छ ।
दिल्लीको राजपथमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले झण्डा फहराउने छन् ।
दिवसमा विभिन्न झाँकि युद्धपोत र सुरक्षा फौजको मार्चपास समेत प्रदर्शन गरिने छ ।
यस्तै वायु सेनाले पनि शक्ति प्रदर्शन गर्ने छ । चिनूक र अपाचे हेलिकप्टर पनि प्रदर्शन गर्न लागेको हो

सम्बन्धित खवर