सिन्धुलीमा बस दुर्घटना एक जनाको मृत्यु, १० जना घाइते

सिन्धुलीमा बस दुर्घटना एक जनाको मृत्यु, १० जना घाइते

झापाबाट काठमाडौं जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना काठमाडौं ११ का मोहन महर्जनको मृत्यु भएको हो ।
झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ
दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर