पथरी, मोरङको उर्लाबारी आमवारी सडकखण्ड अन्तर्गत बैसाबारीमा आफैले कुदाएको मोटरसाइकल अनियंत्रित भै दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा उर्लाबारी ९ सेम्बुटोल निबासी अरुण तामाङ रहेका छ्न् । बाइक दुर्घटना भएको र हेलमेट नलगाएको कारण टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारका क्रममा अरनिको हस्पिटल पु¥याउना साथ निधन भएको प्रहरीले जनाएको छ । तामाङ केही दिन अघि मात्र बिदेसबाट घर आएका थिए ।