चुरे दोहन रोकिने सहमती

चुरे दोहन रोकिने सहमती

चुरे क्षेत्रमा भएर बग्ने सिद्धि र मेची खोलामा हुदै आएको अबैध उत्तखनन्को चर्को बिरोध पछि रोङ गाउपालिका र मेची नगरपालिका बिच चारबुदे सहमती भएको छ ।
हिजो भएको सर्वपक्षिय बैठकले उक्त चारबुदे सहमती गरेको हो । सहमती अनुसुार सिद्धि र मेची खोलाबाट ढुङ्गा गिटी बादुवा लगायतको बस्तुहरुको उत्तखनन् तत्काल बन्द गर्ने जस्ता सामानहरु ढुवानी गर्ने ट्याक्टर, ट्रक, टिपर जस्ता सवारी साधनहरु प्रबेसमा रोक लगाउने र यस्ता सवारी साधन त्यस स्थानमा भेटिएमा दुबै पालिकाहरुले कानुनी कारबाहीको लागि प्रसासनमा पेश गर्ने ,बन्ँद गरिएको नहरको पानी आज बिहानबाट नै सुचारु गरिने , चुरे क्षेत्रमा उत्तखनन् गरि तिरिङमा थुपारीएको ढुङ्गा जिल्ला समन्वय समितिको अनुगमन नियन्त्रण गरि कानुन बमोजिम गर्ने र चुरे क्षेत्रको आइ इ नभएको क्षेत्रहरुमा दुबै पालिकाले उत्तखनन् बन्द गर्ने र बन्द गरान सार्वजनिक सुचना प्रकासन गर्ने निर्णय भएको थियो । बिबाद बढेपछि हिजो झापाका सहायक प्रमुख जिल्लान अधिकारी, निल्ला समन्य प्रमुख र उपप्रमुख, मेची नगरपालिकाको उपमेयर संबन्धित बडाका वडाध्यक्ष र सरोकारवलाहरु यसैगरि क्ष्दामका जिल्ला समन्य समितिका उपप्रमुख,सजल्ला समन्वय समितिका सदस्यसिमा प्रसासन कार्यलय पशुपतिनगरका प्रमुख प्रहरी प्रमुखहरु रोङ गाउपालिकाको अध्यक्ष र आन्दोलन समितिका पदाधिकारीहरु रहेका थिए ।
रोङ गाउँपालिकाले प्रतिबन्ध लगाएको क्षेत्रबाट झापाको मेचीनगरका ट्याक्टर व्यवसायीले ढुंगा, गिटी र बालुवा तस्करी गरेको भन्दै स्थानीयले गत आइतबारदेखि मेचीनगरतर्फ जाने नहर बन्द गरेका थिए ढुङ्गा लिन आएका ४ वटा गाडीहरु नियन्त्रणमा लिएका हुन ।
‘चुरेमा भइरहेको उत्खनन्ले स्थानिय बाुस्हरुको जििनवनमा प्रतक्ष प्रभाव पार्ने भएकोले यसलाइ रोक्न बाध्य भइ आन्दोलनमा जानु परेको स्थानियबासीहरुको भनाइ थियो । गोबिन्द पौडेलले सन्दकपुर अनलाईनमा लेखेका छन् ।

सम्बन्धित खवर