कक्षा ११ र १२ को परीक्षा मिति सार्वजनिक (मिति सहित)

कक्षा ११ र १२ को परीक्षा मिति सार्वजनिक (मिति सहित)

काठमाडौं, माघ ७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ ।

१२ को परीक्षा तालिका

११ को परीक्षा तालिका

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर