अनेरास्ववियू मोरङ जिल्ला संयोजकमा सन्तोष घिमिरे र सह संयोजकमा टेकेन क्षेत्री ।

अनेरास्ववियू मोरङ जिल्ला संयोजकमा सन्तोष घिमिरे र सह संयोजकमा टेकेन क्षेत्री ।

माघ ६, सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजकको बाँडफाँड टुङ्गो लगाएको छ । दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुिङ्गएको थियो ।

देशकै सबैभन्दा ठुलो तथा गौरवशाली विद्यार्थी संगठन अनेरास्ववियू मोरङ जिल्ला संयोजकमा पूर्व अनेरास्ववियूबाट सन्तोष घिमिरे र सह संयोजकमा पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट टेकेन क्षेत्री चयन भएका छन् ।

मोरङबाट अनेरास्ववियू केन्द्रिय कमिटीमा ५ जना चयन भएका थिए । जसमा अनेरास्ववियूबाट भाष्कर खनाल, ओसिम आलम , गोकर्ण घिमिरे र अनेरास्ववियू क्रान्तिकारीबाट ताजिम अन्सारी र जिसस न्योपाने ,निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता दिपन्द्र मेहेता चयन भएका थिए ।

सम्बन्धित खवर