उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् ।

सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले राजीनामाको घोषणा गरेकी हुन् ।

‘सभामुख पदमा संसदको सबैभन्दा ठूलो पार्टीको दाबी रहने भएकाले मैले मार्गप्रसस्त गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फले भनिन्, ‘एउटा महिला मात्रै होइन, एकल र जनजाति महिला यो पदमा पुगें । यसको श्रेय लोकतान्त्रिक प्रणाली राजनीतिक दलमा जान्छ ।’

सम्बन्धित खवर