टिपर दुर्घटनाबाट भुपेन्द्र खत्रीको मृत्यु

टिपर दुर्घटनाबाट  भुपेन्द्र खत्रीको मृत्यु

उदयपुर कटारी नगरपालिका २ खोक्सा बस्ने २२ बर्षीय भुपेन्द्र खत्रीको टिपर दुर्घटनाबाट मृत्यु भएको छ।

हिजो दिउँसो पउने २ बजे उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थितमा नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही टिफरका चालक भुपेन्द्र खत्री गम्भिर घाईते भई उपचारार्थ नोबेल अस्पताल बिराटनगर ल्याएकोमा उपचारको क्रममा खत्रीको राती पउने १० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सम्बन्धित खवर