पुलिसको जावलाखेलमाथि सानदार जित ।

पुलिसको जावलाखेलमाथि सानदार जित ।

प्रबेश बिष्ट, माघ ४, शनिबार ।
सहिद स्मारक ए डिभिजन लिग अन्र्तगत सातौँ चरणको आजको खेलमा नेपाल पूलिस क्लबले जावलाखेल युथ क्लबमाथि २ – ० गोलको जित दर्ता गरेकोे छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा पुलिसले पहिलो हाफमा १ – ० गोलको अग्रता लिएको थियो । खेलको २७ अँौ मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । जावलाखेलले पनि बराबर बनाउने अवसर पाए पनि सदुपयोग गर्न सकेको थिएन ।

खेलको ४८ आँै मिनेटमा सुमन सुवेदीको गोल सँगै पुलिसले आफ्नो जित निश्चीत गरेको हो । जित सँगै पुलिस चौथो स्थानमा उक्लिएको छ । तेस्रो जित निकालेको पुलिसको ७ खेलबाट ११ अंक छ । त्यस्तै ७ खेलमा ९ अंक सहित छैटाँै स्थानमा छ ।

सम्बन्धित खवर