मछिन्द्रविरुद्ध शेर्पालाई २-० अग्रता

मछिन्द्रविरुद्ध शेर्पालाई २-० अग्रता

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा शेर्पाले २-० को अग्रता बनाएको छ ।

खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए ।

यस अघि खेलको पहिलो मिनेटमा पिटर सेगुनको आत्मघाती गोलबाट शेर्पाले अग्रता बनाएको थियो ।

सम्बन्धित खवर