हाइड्रोपावरमा काम गर्ने क्रममा चाईनिज कामदारको मृत्यु

हाइड्रोपावरमा काम गर्ने क्रममा चाईनिज कामदारको मृत्यु

ताप्लेजुङको फुङलिङ नगरपालिका १० मिक्लुङ स्थितमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको छ ।
हिजो राती ११ बजेको समयमा चाईना ब्ल्क्ग्क्ष् प्रदेश बस्ने बर्ष ५१ को चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए ।
घाईते उनलाई उपचारकोलागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक( शेखर कोईरालाले जानकारी दिए ।

सम्बन्धित खवर