द्वन्द्वपीडित माइतीघरमा धर्ना बस्दै

द्वन्द्वपीडित माइतीघरमा धर्ना बस्दै

दशबर्षे द्वन्द्वबाट पीडितहरु आज माइतीघरमा धर्ना शुरु गरेका छन्। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने बहानामा दलीय भागबण्डा गरी आयोग बनाएको विरोधमा द्वन्द्वपीडितले माइतीघरमा धर्ना शुरु गरेका हुन्।
पीडितलाई झुलाउने नियतप्रति आलोचनात्मक खबरदारी गर्न द्वन्द्वपीडित साझा चौतारीले धर्ना कार्यक्रम आयोजना गरेको हो।

सम्बन्धित खवर