नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदका उम्मेदवार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदका उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ । पार्टीको आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् ।
उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन्। राष्टिय सभामा नेकपाका उम्मेदवारहरु प्रदेश १ इन्दु गौतम (महिला) गोपी अछाम (दलित) देवेन्द्र दाहाल अन्य प्रदेश–२ तुलसा दाहाल (महिला) राधेश्याम पासवान (दलित) प्रदेश ३ मा गंगा वेल्वासे (महिला) वेदुराम भुषाल (अन्य) गण्डकी नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) प्रदेश ५ विमला घिमिरे (महिला) जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक) गोपाल भटटराई (अन्य) कर्णाली मायाप्रसाद शर्मा (अन्य) सुमित्रा विसि (महिला) सुदुरपश्चिम तारामान स्वार (अन्य) शारदा भट्ट (महिला) रहेका छन्

सम्बन्धित खवर