ज्ञानेन्द्र र पारसले मनमोहन स्मृति एकदिवसीय क्रिकेट नखेल्ने

ज्ञानेन्द्र र पारसले मनमोहन स्मृति एकदिवसीय क्रिकेट नखेल्ने

मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले नखेल्ने भएका छन् । इनरुवा रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भइसकेको छ भने खेलहरु (बिहीबार)बाट सुरु हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र विभागीय टिमले भाग लिनेछन् । तर राष्ट्रिय टिमका कप्तान मल्ल र पूर्वकप्तान खड्का भने प्रदेश ३ को टिममा हुने छैनन् । युवा खेलाडीहरुलाई अवसर होस् भनेर आफूले यो प्रतियोगिता छाडेको मल्लले बताए ।

सम्बन्धित खवर