ईलाममा आगलागी एक घर जलेर नष्ट

ईलाममा आगलागी एक घर जलेर नष्ट

ईलामको माङ्सेबुङ ५ नाम्तोक्ला टोलमा गएराती आगलागि हुदा एक घर जलेर नष्ट भएको छ । रातको २ बजे एक्कासी आगलागी हुदा सुरेश आङ्देम्बेको घर जलेको हो । आगो स्थानीयको सक्रियता नियन्त्रणमा आएपनि धनमाल भने जलेर नष्ट भएको छ । आगलागि बारे अनुसन्धान भइरहेको र यथार्थ विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर