शिक्षक सेवा आयोगको परिक्षामा प्रतिस्पर्धा गर्न अबदेखि प्रारम्भिक परीक्षा उतिर्ण गर्नुपर्ने भएको छ ।
शिक्षक सेवा आयोगको नियमावली दशौ पटक संशोधन भएपछि यसलाई कार्यान्वयन गर्न प्रारम्भिक परिक्षा उर्तिर्ण गर्नुपर्ने व्यवस्था लागु गरेको हो ।
यसका लागि पाठ्यक्रम निर्माणको कार्य जारी रहेको आयोगका सूचना अधिकारीले जानकारी दामोदर आचार्यले बताएदिएका छन् । भर्खरै सम्पन्न अध्यापन अनुमती पत्र परिक्षाको नतिजा सार्वजनिक भएपछि यो व्यवस्था लागु हुने आयोगले जनाएको छ ।
