इलामको माई नगरपालिका तीन महिना सम्म खालि रहेको प्रमुख प्रशासकिय अधिकृतमा दिननाथ लम्साल आए पछि नगरका काम शुचारु भएका छन । झापा भद्रपुर नगरपालिका १० घर भई जिल्ला प्रशासन कार्यालय पाँचथरमा सहायक प्रमुखजिल्ला अधिकारी रहेका लम्साल आएपछि माई नगरपालिकाको काम शुरु भएका हुन । कर्मचारी समायोजन भएपछि तीन महिना अघिदेखी प्रमुख प्रशासकिय अधिकृत खालि थियो । तिनमहिनाको बिचमा कार्यलयबाट हुने आर्थिक काम कुनै पनि भएका थिएनन ।
