घरको तलाबाट खसेर एकजनाको मृत्यु

घरको तलाबाट खसेर एकजनाको मृत्यु

संखुवासभाको पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर