भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राएका ५५ केजी माछा बरामद

भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राएका ५५ केजी माछा बरामद

भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राउदै गरेको माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलिएका ५५ केजी अवैध माछा जहदा गाँउपालीका वडा नं. ३ स्थित मझारे प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा माछा नियन्त्रणमा लिएको हो ।
जहादाँ गाँउपालीका ३ का लालुदेवी मुखियाले भारतबाट भन्सार नबुझाई नेपाल तर्फ ल्याउदै गरेको माछा नियन्त्रणमा लिई आवश्वयक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रभक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिनुभयो ।

सम्बन्धित खवर