यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।
हेर्नुहोस् तालिका ः–

सम्बन्धित खवर