जीवनको क्बल गीत ‘बितिजाने यो जोवन…’ सार्वजानिक

जीवनको क्बल गीत ‘बितिजाने यो जोवन…’ सार्वजानिक

गायक तथा प्राध्यापक जीवन गुरुङको ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

युट्युव च्यानल बुढासुब्बा डिजिटल मार्फत् बजारमा ल्याएको सो गीतको शब्द/संगीत गायक स्वयंको रहेको छ । भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् ।

विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त हुनेगरी बनाइएको डान्स नम्बर गानामा पूजा, संगिता, सलिना, बिराज, सुमन र माइकलले जोडदार नृत्य पेश गरेका छन् ।

मोहित मुनालको एरेन्ज तथा तास स्टुडियो काठमान्डौंमा रेकर्ड गरिएको उक्त क्लब गीतमा दुई दिने जिन्दगीमा नाचौं, हाँसौं, रमाइलो गरौ भन्दै गायक गुरुङ जोली मुडमा देखिएका छन् ।

सम्बन्धित खवर